अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत र उपसचिव तहका कर्मचारीहरुलाई सेवाकालीन तालिमका सहभागिताका लागि मनोनय न गरी पठाउन अनुरोध गरेको छ ।
मन्त्रालयले उक्त तालिममा सहभागि हुन इच्छुक निजामती कर्मचारी साथैं संग्लग्न प्रशिक्षार्थी मनोनयन फाराम भरी कार्यरत कार्यालयको विशिष्ठ श्रेणीका अधिकृतस्तरका कर्मचारीबाट मानोनयन सहितको सिफारिस गरी २० असार भित्र मन्त्रालयको मानव संशाधन तथा योजना शाखामा इमेल गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

तालिम लिनका लागि अधिकृतस्तरका द्धितीय श्रेणीको कर्मचारीको हकमा ८२ असार मसान्तसम्ममा २ बर्ष सेवा अवधि र अधिकृतको हकमा तीन बर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ । हालको तह वा श्रेणीमा ३० कार्य दिन वा सो भन्दा बढी अवधिको सेवाकालीन तालिम लिएका कर्मचारीहरु मनोनयनका लागि योग्य हुने छैनन् । यस्तै,सम्बन्धित मन्त्रालय वा संस्थानले कर्मचारी सिफारिस गर्दा बरिष्ठताका आधारमा सिफारिस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न प्रतिपक्षीको माग

ट्रेड युनियन खारेजविरुद्धको रिटमा सुनुवाइ सुरु

अपरान्ह क्याविनेट बैठक आह्वान

सम्पत्ति विवरण जुटाउन धपेडी

नक्कली कागजातका आधारमा १० विदेशीलाई भिसा सिफारिस,छानबिनमा शिक्षा मन्त्रालयका अधिकारी

सहसचिव दाहाललाई पक्राउ गर्न अदालतसँग मागियो अनुमति

निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेदेखि मालपानीसम्म धितोपत्र कसुरका प्रतिवादी

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

बिशेष