परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

बढुवा सिफारिस समितिले परराष्ट्र मन्त्रालयका २८ नायब सुब्बा तहका कर्मचारीलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

लोकसेवा आयोगको बढुवाको सूचना,सेवा र श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूंल्याकनद्धारा गरिने बढुवाका लागि सिफारिस समितिले बढुवा गरेको जनाएको छ ।
यसरी बढुव ासिफारिस भएका कर्मचारीहरुमा तुलसीप्रसाद कोइराला,हरि प्रसाद प्रसाई,केशवराज पन्थी,तारा शर्मा,चन्द्रकान्त पराजुली,आनन्द चुवाई,कपिलमणि घिमिरे,शोभा डुम्रे,सुरेश अधिकारी,ज्ञानहरि ज्ञवाली,माधवराज काफ्ले, मनिषा शर्मा लगायत रहेका छन् ।

बिज्ञापन


यस्तै संगीता न्यौपाने,अस्मिता न्यौपाने,राधारमण दुब्बे,टंकबहादुर राई,रेवन्त बहादुर केसी,धनिक लाल महतो,राम विनय राय,रमेश गैह्रे,वीरकुमार राय,यम बहादुर नेपाली,सन्तोषकुमार अधिकारी,लालबाबु अर्याल,रामचन्द्र पन्थी,दीपक शर्मा,डिल्लीराम शर्मा र दीपकराज निरौला रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष