आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले आगामी आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिज्ञापन

गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

बिज्ञापन

यस अघि फागुन १५ गते प्रकाशित राजपत्रमा सूचनामा मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही निर्णय अनुसार जेठ १८ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृहका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीले जानकारी गराएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष