निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक र योग्य कर्मचारीसँग आवेदन माग गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय र अन्र्तगतका निकायमा कार्यरत संघीय निजामती सेवाका निजामती सेवा ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार योग्यता पुगेका इच्छुक कर्मचारीसँग आवेदन माग गरेको छ ।

बिज्ञापन

कोरिया सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीलाई उपलव्ध हुने १७ महिने र ३७ महिने मास्टर्स डिग्री र डक्टरल डिग्री कार्यक्रममा भाग लिन चाहने इच्छुक,योग्य आवेदकसँग निवेदन मागेको हो । इच्छुक र योग्य कर्मचारीहरुले आगामी असार १ गतेभित्र आवेदन दिन भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष