रहेनन् बरिष्ठ पत्रकार चालिसे

बरिष्ठ साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय उनको उनको आज बिहान निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान चालिसेको निधन भएको हो । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ ।

बिज्ञापन

वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र चालिसे २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका थिए । उनी केही समय गोरखापत्र दैनिकमा कार्यकारी अध्यक्ष,कायम मुकायम प्रधान सम्पादक भएर काम गरेका थिए ।
चालिसे प्रशिद्ध साहित्यकार समेत हुन । उनका हराएको मूर्ति,किसानबाट शिक्षा,चट्याङ्किको बाँदर,युगसन्धि उपन्यास लगायतका कृति प्रकाशित छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष