लोकसेवाको परीक्षार्थीले उत्तरपुस्तिका बोकेर घर गएपछि

 

बिज्ञापन

लोकसेवा आयोगले उत्तर पुस्तिका आफैंसँग बोकेर लैजाने एक उमेद्धारको परीक्षा रद्ध गरेको छ । निर्धारित समयमा उत्तरपुस्तिका बुझाउनुपर्नेमा आफैंसँग बोकेर गएको भन्दै उनको परीक्षा रद्ध गरेको आयोगले जनाएको हो ।

बिज्ञापन

खरिदारको परीक्षा दिएकी संगिता थापाले उत्तरपुस्तिका आफैँ बोकेर गएको भन्दै उनले परीक्षा रद्द गरिएको जनाएको छ । थापाले लोकसेवा आयोगको जलेश्वर शाखाबाट परीक्षा दिएकी थिइन ।

गत वैशाख २० मा रामनन्दन विशेश्वर क्याम्पस (ख) जलेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रथम चरणको लिखित परीक्षामा सहभागी छेडाडाड–३ जाजरकोट थायी ठेगाना भएकी थापाले उत्तर पुस्तिका आफैले लिएर गएको आयोगले सूचनामार्फत जानकारी दिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

बिशेष