बिज्ञापन
ललितपुर महानगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तको अवसरमा शुक्रवार स्थानीय बिदा दिने निर्णय भएको महानगर पालिकाले निकालेको सूचनामा उल्लेख छ ।
बिज्ञापन
महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठका अनुसार,नगरवासीको उल्लेख्य उपस्थिति र धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगर र मातहतका कार्यालयमा स्थानीय बिदा हुने गरी बिदा घोषणा गरिएको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























