मध्यराती ओली र देउवाबीच भेटवार्ता, सरकार परिवर्तन हुने हल्लाको ‘च्याप्टर क्लोज’

सरकार परिवर्तन हुन लागेको हल्लाका बीच प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिज्ञापन

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा भएको हो । वार्तामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

बिज्ञापन

सरकार परिवर्तनको चर्चा समेत भइरहेको बेला दुई नेताबीच भेट भएको हो । तर दुबै नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएका छन् ।
यस अघि उपचारका लागि बैंकक पुगेका सभापति देउवा शुक्रवार स्वदेश फर्किएका थिए । विहिबार नै देउवा र केपी शर्मा ओलीबीच टेलिफोन संवाद गरी जानकारी माग गरेका थिए।

देउवा बाहिर भएको समयमा शिक्षामन्त्री विद्या भट्टराई र गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएका थिए भने काँग्रेस पार्टीका उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परे । यी घटनाक्रमका कारण सत्ता गठबन्धन टुट्न लागेको हल्लाहरु चलेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष