अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीका आधारमा नेपाल न्युज बैंक एजेन्सीले पठाएको समाचार असावधानीबश प्रकाशन भएकाले हटाइएको छ ।
बिज्ञापन
कुनै राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारलगायत राज्यका निकायले अनुसन्धान गरेर अभियोजन नगर्दासम्म निर्दोष नै मानिने भएकाले नापी अधिकृत रमेश ज्ञवालीका बारेमा प्रकाशित समाचारको सत्यता पुष्टि नहुने अवस्थामा हटाइएको छ । – सम्पादक
बिज्ञापन