भाटभटेनीको समान बोकेको गाडीबाट २२ लाख बढीको अवैद्य भेप बरामद

भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

बिज्ञापन

भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेसँगै त्यसलाई नियन्त्रणमा लिएर राजश्वको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बिज्ञापन

ना ६ ख ५४९६ नम्बरको डिब्बा गाडीबाट ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट (भेप ) बरामद भएको सिन्धुपाल्चोक प्रहरीले पृष्टि गरेको छ ।

भाटभेटनीको सामानहरुको प्रज्ञापन पत्र बनाएर भित्र डिब्बामा ७ सय ४० थान विद्युतीय सिगरेट भेटिएसँगै डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग पुल्चोकमा पठाइएको सिन्धुपाल्चोक प्रहरीको भनाई छ ।

बिज्ञापन

बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । केही महिना अगाडिमात्र एमाले पार्टीलाई जग्गा दान दिएर चर्चामा आएका मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको हो ।

बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष