उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् ।

बिज्ञापन

राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् ।

बिज्ञापन

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् ।सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरिरहेको छ आज पनि विद्युत् आपूर्ति हुन सकेको नसकेको जनाए  ।

`हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ,´उनले भने,  `अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

बिज्ञापन

भारतले बिधुत कटौती गरे पछि पुन: मुलुक लोडसेडिङमा जाा लागेको हो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि १२० नासुको सरुवा तथा पदस्थापन

४० अधिकृतहरुको सरुवा

निर्वाचन आयोगको टोली बालुवाटारमा, आचारसंहिता कार्यान्वयनबारे छलफल

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौँको मेयरबाट बालेनले दिए राजीनामा,कार्यबाहक प्रमुखमा सुनिता

पालिका प्रमुखको रोदन ‘नाँइ मलाई त्यही निमित्त चाहिन्छ’

बिशेष