विचौलियाको प्रभावमा यातायात कार्यालय,१२ दलाल पक्राउ

सेवाग्राहीको अत्याधिक चाप हुने यातायात कार्यालय विचौलियाको बिगबिगी बढदै गएको छ । विचौलियाका कारण यातायातको सेवा प्रवाहमा समेत नराम्ररी असर परिरहेको छ ।

बिज्ञापन

प्रहरीले हालैमात्र त्यहाँबाट एक दर्जन विचौलियालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय, चाबहिलका एक दर्जन बिचौलियाहरूलाई बौद्ध प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई वौद्ध प्रहरीमा राखिएको छ । उनीहरुले बयान दिएपछि कर्मचारीमाथि समेत अनुसन्धान गर्ने तयारी भइरहेको वौद्ध प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष