काठमाडौं जिल्ला अदालतका करार सेवाका ३३ कर्मचारीको जागिर चट

काठमाडौं जिल्ला अदालत,काठमाडौंले करारका ३३ कर्मचारीहरुलाई हटाएको छ ।लोकसेवा आयोगले राजपत्र अनकिंत अप्राविधिक (द्धितीय श्रेणी)का यी पदहरुमा स्थायी पदपूर्ति गर्न लागेका कारण करार सेवाका कर्मचारीहरुको सेवा करार भंग गरिएको अदालतले जनाएको छ ।

बिज्ञापन

करार सेवा भंग गरिएकामध्ये  २५ जना डिठ्ठा र बाँकी ८ तामेलदार रहेका छन् ।

बिज्ञापन

लोकसेवा आयोगबाट न्याय समूहअन्तर्गत उक्त पदमा स्थायी पदमा कर्मचारीहरू परिपूर्ति भएपछि उनीहरूको करार सेवा भङ्ग गरिएको अदालतले जनाएको छ ।

उसो त यस अघि नै काठमाडौँ जिल्ला अदालतमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्ति केही कर्मचारीहरुलाई काजमा सर्वाेच्चमा खटाइएको बिषय यस अघि नै उठेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष