संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दर्जन नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले गत १५ फागुनको निर्णय अनुसार,उनीहरुको सरुवा गरेको हो ।
बिज्ञापन
मन्त्रालयले प्राविधिक तर्फका ती कर्माारीहरुलाई संघका विभिन्न निकायमा सरुवा गरेको छ । जसमा केहीलाई अदालतको सहमति अनुसार,केहीको दरबन्दी व्यवस्थापन र एकको दरबन्दी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले थप ८ नायब सुव्वाहरुको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिस तथा सहमतिमा सरुवा गरेको जनाएको छ ।
सामान्यले तीन जना सुव्वाहरुलाई अदालतको सहमति अनुसार,केहीको दरबन्दी व्यवस्थापन र एकको दरबन्दी फिर्ता गरिएको र ८ लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिस तथा सहमतिमा सरुवा गरेको जनाएको छ ।
Notices-20250302204314774 Notices-20250302204535260


































