दुई जिल्ला सीडीओ हेरफेर,तीन जिल्ला अझैं रिक्त

 

बिज्ञापन

गृहमन्त्री रमेश लेखकले दुईजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।
गृहले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफर गर्दा अझैं थप तीन जिल्ला प्रमुख जिल्ला अधिकारी रिक्त छन् । खोटाङमा १६ माघ,ओखलढुंगामा १८ माघदेखि रिक्त रहेको छ । आजको सरुवा पछि रौतहटमा प्रमुख जिल्ला अधिकारी रिक्त हुन पुगेको छ ।

बिज्ञापन

निजामती सेवा ऐनले बढीमा एक महिनासम्म कर्मचारीलाई अतिरिक्त समूहमा राख्न सकिने व्यवस्था गरेको छ तर सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै एक महिना १५ दिनदेखि बन्धु बास्तोला र प्रेम भट्टराई,अर्थबाट हप्ता दिन अगाडि गृह भित्रिएका नारायण रिसाल हप्ता दिनदेखि जिम्मेवारी विहिन छन् । त्यहाँ दर्जन बढी उपसचिवहरु कौसीमा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष