आयोगका १० कर्मचारी पुरस्कृत

निर्वाचन आयोगले १० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

बिज्ञापन

आयोगले एक कार्यक्रमका बीच निर्वाचन आयोगका कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा शाखा अधिकृत,नासुदेखि कम्युटर अपरेटर लगायतका कर्मचारीहरु रहेका छन् ।
जसमा शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचीकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, विराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी, प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका कम्प्युटर अपरेटर कृष्णचन्द्र राउत, जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीका कम्प्युटर अपरेटर अस्मिता लुङ्गेली, जिल्ला निर्वाचन कार्यालय, तनहुँका कम्प्युटर अपरेटर दुर्गा माया आले, जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटर विनोद भट्टराई, जिल्ला निर्वाचन कार्यालय, कालिकोटका नायव सुब्बा धन बहादुर मल्ल र जिल्ला निर्वाचन कार्यालय, बाजुराका नायव सुब्बा अंगत बहादुर महतलाई सम्मान गरेको हो ।

बिज्ञापन

आयोगले २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै ०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको हो । सोही दिवसको अवसर पारेर कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

बिशेष