सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा,संघीय संसद सेवा,परराष्ट्र,नेपाल कानुन,न्याय सेवातर्फको नतिजा सार्वजनिक गर्दै ती कर्मचारीहरुलाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिज्ञापन

नतिजा अनुसार नेपाल प्रशासन सेवातर्फ ११ जना माग गरिएकोमा रोशन ज्ञवाली,यज्ञ पुरी,मोतिराम सापकोटा,सिर्जना थपलिया,धर्मराज जोशी,धोलकराज ढकाल,हेमराज अर्याल,मुक्तिराम अर्याल,रुद्रबहादुर कार्की,ध्रुव गिरी र टंकनाथ लम्साललाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।
यस्तै,नेपाल संघीय संसद सेवातर्फ रामहरि थापा बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै,नेपाल परराष्ट्र सेवातर्फ इला मैनाली,रोशन खनाल र रोजिना ताम्राकार बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल न्याय सेवा,सरकारी वकिलबाट शारदा राउत र युवराज महत,नेपाल न्याय सेवा,कानुन समूहबाट उर्मिला जि.सी र मानबहादुर बस्नेत र नेपाल न्याय सेवा न्याय समूहबाट सपना अधिकारी गौतम बढुवा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बिशेष