पूर्व सचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वाेच्चद्धारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

बिज्ञापन

सर्वाेच्चका न्यायधीशद्धय सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको हो।

बिज्ञापन

नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको भन्दै अदालतमा मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ।उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीसहितका प्रतिवादीहरू उच्च अदालत गएका थिए।

उच्चले समेत रिहा गर्ने अस्वीकार गरे पछि पाण्डेको पत्नी मञ्जुले गत माघ ११ गते दायर गरेको रिटमा सर्वाेच्चले माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो ।
यही प्रकरणमा जोडिएका पूर्व मन्त्री बालकृष्ण खाँण अदालतको आदेश अनुसार जेलमुक्त भइसकेका छन् । उनी जेल बाहिर बसेर मुद्धा पुर्पक्ष गरिरहेका छन् भने पूर्व मन्त्री टोपबहादुर रायमाझी भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष