यस्तो छ ‘वेटिङ सचिव’को लिष्ट

मुख्य सचिव बन्ने लाइनबाट रिङ आउट भएका सचिव दिनेश भट्टराईलाई अवकाशको मुखमा महिला मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयतिर पुर्याइयो त्यहाँ पुगेका भट्टराई अनिवार्य अवकाश पाएसँगै एक सचिव पद रिक्त हुन पुगेको छ ।

बिज्ञापन

सो पदमा लैजानका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ ।

बिज्ञापन

बढुवा सिफारिस समितिको अध्यक्ष तथा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ सहसचित्रय सहसचिवत्रय बाबुराम अधिकारी, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका अधिकारी हाल लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) सचिवको जिम्मेवारीमा रहेका छन् भने मधेश प्रदेशका कामु सचिव मदन भुजेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत पौडेल सिफारिस भएकी हुन ।

बिज्ञापन

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।
यस पछि बरिष्ठताका आधारमा सचिव बन्ने लाइनमा रहेका सहसचिवहरुमा शोभाकान्त पौडेल, भुपाल वराल, डण्डुराज घिमिरेहरु पनि सचिव उक्लने लाइनमा छन् । यस्तै शिक्षासेवाका खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनका सहसचिवहरु हुन ।

यस्तै राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल प्रधानमन्त्रीका नीजि सचिव विनोद वहादुर कुँवरका अलवा रूद्रसिंह तामाङ, कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष