बिज्ञापन
मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बिज्ञापन
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























