कर्णाली प्रदेश सरकारले त्यहाँ ४५५ कर्मचारीहरुको स्थानीय तहमा पदस्थापन गरेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट उनीहरुको पदस्थापन गरेको हो ।
बिज्ञापन
कार्यालयले कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन) २०८१ अनुसार सहायक चौथौं,पाँचौं,अधिकृस्तर छैंटौं र सातौं तहका कर्मचारीहरुलाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























