थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

सरकारले थप तीन जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव तहमा बढुवाका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल कृषि,नेपाल वन सेवा र नेपाल विविध सेवाका एक एक जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिको निर्णय अनुसार,नेपाल कृषि सेवा बालि संरक्षण समूहबाट फणिन्द्रराज देवकोटा शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।
यस्तै,नेपाल वन सेवा फरेष्ट रिसर्च समूहबाट राजेश मल्ल ९७ दशमलव ५८ र नेपाल विविध सेवाबाट श्रीचन्द्र साह ९९ दशमलव ८२ अंक सहित बढुवा सिफारिस भएका हुन । समितिले तीनै जनालाई कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष