३४ करोड सम्पत्ति शुद्धीकरण मुद्धामा तीन दोषी ठहर

सम्पत्ति शुद्धीकरणको मुद्धामा विशेष अदालतले तीन जनालाई दोषी करार गरेको छ । विशेषका अदालतले अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

बिज्ञापन

उनीहरुले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विशेषको फैसलामा उल्लेख छ । बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो ।

बिज्ञापन

प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह तह हस्तान्तरण तथा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको अदालतले जनाएको छ । उनीहरूलाई सजाय निर्धारणका लागि पुस २२ गते पेशी तोकिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष