उत्तरगयाको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरगया गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु ५० हजार दिने भएको छ ।

बिज्ञापन

पालिकाले एक सूचना जारी गर्दै भूगोल,जनजीवन,ऐतिहासिक,प्राकृतिक,आर्थिक,सामाजिक,सांष्कृतिक एंव अन्य विशिष्ठ पहिचान पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो ।

बिज्ञापन

लोगो निर्माण उत्तरगया गाउँपालिकाको झण्डा र नेपालको झण्डा अनिवार्य हुनुपर्ने लोगोले गाउँपालिकाको सामाजिक,सांष्कृतिक,धार्मिक,ऐतिहासिक,पर्यटकीय विशिष्ठता झल्कनुपर्ने,कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
प्रतीक चिन्ह मौलिक हुनुपर्ने पालिकाले जनाएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीका अनुसार, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत कार्यपालिकाको कार्यालयमा पठाउनु पर्नेछ ।

बिज्ञापन

छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई एक कार्यक्रम गरी सम्मान गरिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष