६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रबृत्तिमा वैदेशिक अध्ययनमा जान चाहने कर्मचारीको नाम पठाउन आह्वान गरेको छ । कोरिया सरकारद्धारा उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा इच्छुक र योग्य उमेद्धारको मनोनयन गरी जानकारी पठाउन मन्त्रालयले आह्वान गरेको हो ।

बिज्ञापन

कारिया सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरुलाई उपलव्ध गराइदै आएको छात्रवृत्ति कार्यक्रममा मनोनयनमा गरिँदा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।

बिज्ञापन

विभिन्न १६ वटा विधामा भाग लिन इच्छुक र योग्य उमेद्धारको मनोनयन गरी पठाउन मन्त्रालयले भनेको छ । १७ महिने मास्टर्स डिग्री कार्यक्रम आगामी २५ जनवरीदेखि शुरु हुने मन्त्रालयले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

बिशेष