घिमिरे सचिवमा बढुवा

बरिष्ठ सहसचिव राम प्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि बसेको क्याविनेटले सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्र, खानी विभागका महानिर्देशक राम प्रसाद घिमिरे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत मधुप्रसाद भेटवालको नाम सिफारिस गरेको थियो ।
बरियताका आधारमा पहिलो नम्बरमा दिनानाथ मिश्र भए पछि सरकारले अवको दुई साता पछि उमेर हद लागेर घर जान लागेका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएसँगै प्राविधिक तर्फ सचिव पद रिक्त हुन पुगेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष