काँग्रेसको कोष चलाउने जिम्मा लिटिल एन्जल्सको मालिकलाई

 

बिज्ञापन

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । महाअधिवेशन भएको तीन बर्ष पछि पार्टीको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई सभापति देउवाले पार्टीको मनोनयन गरेका हुन ।

बिज्ञापन

काँग्रेसको विधान अनुसार,महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाएका हुन ।
गत निर्वाचनमा चितवनबाट रवि लामिछानेसँग पराजित भएका श्रेष्ठ व्यवसायी हुन । लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा रहेका उनी पूर्व राज्यमन्त्री समेत हुन ।

श्रेष्ठको लगानीमा लिटिल एन्जल्स स्कूलका अलवा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट सञ्चालनमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष