स्वास्थ्यका दशौं र एघारौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री प्रदीप पौडेलले दशौं र एघारौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेका हुन । जसअनुसार, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रहेका डा अनुप बास्तोला मन्त्रालय तानिएका छन् । यस्तै स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीको मन्त्रालयको समन्वय महाशाखामा तानेर त्यहाँ उपेन्द्र ढुंगानालाई खटाइएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार,गेटा अस्पतालको नेतृत्व सम्हालिरहेका डा विप्लव सापकोटालाई मन्त्रालयमा तानेर त्यहाँ सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई खटाइएको छ । यस्तै सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत हुने गरी जिम्मेवारी तोकिएको छ । सो विभागको नेतृत्वमा अहिले कसैलाई पठाइएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष