सूचना आयोगमा सट्याकसुटुक

सरकारले काँग्रेस र एमालेका ३ कार्यकर्ताहरुलाई राजनीतिक नियुक्तिका लागि सिफारिस गरेको छ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त पदमा नेपाली काँग्रेस निकटका सुरेश आचार्य र सो आयोगका दुई आयुक्तमा एमाले निकटका दुई पत्रकारलाई राजनीतिक नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्य उक्त आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस भएका छन ।आचार्य नेपाली कांग्रेसको प्रचार प्रसार विभाग तथा नीति प्रतिष्ठानको सदस्य सचिव भइसकेका छन् ।
यस्तै आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । गगन विष्ट नेकपा एमाले प्रचार विभाग सचिव हुन् । दुर्गा भण्डारी पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भएर अदालतको आदेशबाट पदबहाल हुन पाएकी थिइनन् । भण्डारी एमाले पनि एमाले निकट हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

बिशेष