प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी

बेल्जियमका लागि प्रस्ताविन नेपाली राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी छ । आज बस्ने समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । त्यसमा अहिले छलफल भइरहेको बताइएको छ ।

बिज्ञापन

परराष्ट्र सचिवको जिम्मेवारीमा रहेकी लम्साललाई सरकारले बेल्जियमका लागि राजदूत नियुक्ति सिफारिस गरेसँगै अहिले उनको संसदीय सुनुवाई चलिरहेको हो । समितिमा उनी उपर विभिन्न तीन वटा उजुरी परेको थियो । लम्साललले कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बिज्ञापन

यस्तै, बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

बिशेष