१६ सिडिओसहित २७ अधिकारीहरूको सरुवा

गृह मन्त्रालयले शुक्रवार २७ कर्मचारीको सरुवा गरिएको छ । मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरेको हो ।

बिज्ञापन

वासुदेव घिमिरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा, गणेश अर्यालको जिल्ला प्रशासन कार्यालय पर्सा, दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, लालबाबु कवारीको जिल्ला प्रशासन कार्यालय महोत्तरी, शशिध घिमिरेको गृह मन्त्रालय, आनन्द काफ्लेको गृहमन्त्रालय, तोय नारायण सुवेदीको जिल्ला प्रशासन कार्यालय पाल्पा, शिवराम गेलालको जिल्ला प्रशासन कार्यालय दोलखा, टुभराज पोखरेलको जिल्ला प्रशासन कार्यालय धनकुटा, पुण्यविक्रम पौडेलको जिल्ला प्रशासन कार्यालय गोरखा, श्यामकृष्ण थापाको जिल्ला प्रशासन कार्यालय तनहुँ, जनार्दन गौतमको जिल्ला प्रशासन कार्यालय गुल्मी, कृष्णप्रसाद शर्माको जिल्ला प्रशासन कार्यालय पाँचथर, भोला दाहालको जिल्ला प्रशासन कार्यालय सप्तरी, भीमकान्त शर्माको जिल्ला प्रशासन कार्यालय डोटी, दीर्घराज उपाध्यायको जिल्ला प्रशासन कार्यालय बैतडी, मेखबहादुर मक्रान्तिको जिल्ला प्रशासन जाजरकोट, नेत्रप्रसाद शर्माको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सरुवा भएको छ।

बिज्ञापन

त्यस्तै रविन्द्रप्रसाद आचार्यको गृह मन्त्रालय, उमाकान्त अधिकारीको गृहमन्त्रालय, विनोद कुमार खड्काको जिल्ला प्रशासन कार्यालय संघुसभा, गोपालप्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुर, रोशनी कुमारी श्रेष्ठको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मनराज जोशीको जिल्ला प्रशासन कार्यालय डोटी, तुलसीबहादुर श्रेष्ठको गृहमन्त्रालय, रमेश ढकालको जिल्ला प्रशासन कार्यालय ललितपुर, रामचन्द्र अर्यालको इलाका प्रशासन कार्यालय बुटवल सरुवा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

बिशेष