तीन सचिवको जिम्मेवारी तोकियो

बागमती प्रदेश सरकारले ३ सचिवको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका ३ सचिवहरूलाई पदस्थापन गरेको हो ।

बिज्ञापन

प्रदेशका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव रिक्त रहेका निकायमा जिम्मेवारी तोकेका हुन् । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा विदुर खनाललाई जिम्मेवारी दिइएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाको जिम्मेवारी तोकिएको छ ।

बिज्ञापन

प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, लोकसेवा आयोगमा तुलसीनाथ गौतमलाई खटाइएको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा संघीय सरकारले तोकेर पठाएका सचिव मोहन शाक्य, वन तथा वातावरण मन्त्रालयमा पठाएका केदार बराललाई पदस्थापन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष