अमिन,सर्भेक्षक र नापी अधिकृत गरी एकै पटक ३३५ कर्मचारीको सरुवा (सूचीसहित)

नापी विभागले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागले नापी अधिकृत,सर्भेक्षक र अमिन गरी ३३५ जना कर्मचारीको एकै लटमा सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,सबैभन्दा बढी सर्भेक्षक सरुवामा परेका छन् । त्यसपछि विभागले ठूलो संख्यामा अमिनको सरुवा गरेको हो । विभागले नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहका ३४ जना नापी अधिकृतहरुको सरुवा गरेको हो । हिजो गरिएको सरुवा सूची अनुसार,विभिन्न नापी कार्यालय,नापी विभागमा कार्यरत नापी अधिकृतहरु सरुवा गरिएको हो ।

बिज्ञापन

यस्तै,१८२ सर्भेक्षक र ११९ जना अमिनको सरुवा पनि टुग्याइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष