नागरिक उड्डयन प्राधिकरणमा अख्तियारको छापा,कागजपत्र बरामद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । अख्तियारको टोलीले छापा कागजातहरु बरामद गरेको छ ।

बिज्ञापन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले केहीबेरअघि छापा मारेर कागजपत्र बरामद गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान स्रोतका अनुसार त्यहाँ भवन निर्माणको क्रममा अर्बाै भ्रष्टाचार भएको उजुरी पछि अख्तियारले अनुसन्धानको सिलसिलामा कागजात माग गरेको थियो तर प्राधिकरणले माग गरिएका कागजात उपलव्ध नगराएपछि अख्तियारको टोलीले कार्यालयमा पुगेर छापा मारेर कागजात बरामद गरेको हो ।

बिज्ञापन

चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । यस अघि नै क्यानका डिजी प्रदीप अधिकारीमाथि पोखरा विमानस्थल बनाउँदा पनि अर्बौं घोटाला गरेको आरोप छ । त्यस सम्बन्धमा पटक पटक महानिर्देशक प्रदीप अधिकारीले अख्तियारमा पुगेर बयान दिएका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

बिशेष