लेखाका २६ उपसचिवहरुको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रककको कार्यालय लेखा समूहका २६ उपसचिवहरुको सरुवा गरेको छ । जसअनुसार ६ उपसचिवलाई प्रमुख कोष लेखा नियन्त्रकको जिम्मेवारी दिएर खटाइएको छ । अख्तियारबाट शिवराम भट्टराईलाई प्रमुख कोष लेखा नियन्त्रककका रुपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय ववरमहलमा,सार्वजनिक वित्त तासलम व्यवस्थापन कार्यालयबाट प्रमुख कोष नियन्त्रकको जिम्मेवारीसहित ललितपुरमा पठाइएको छ ।

बिज्ञापन

उदयपुरबाट महेशकुमार दाहाललाई भक्तपुरमा खटाइएको छ र भनिएको छ,हाल भक्तपुरमा कार्यरत प्रमुख कोष नियन्त्रक अवकाशपछि हाजिर हुने गरी,यस्तै सुनिता सुवेदीलाई सुन्धारा कार्यालयको प्रमुख कोष नियन्त्रकको जिम्मेवारी दिएर पठाइएको छ । सामान्य प्रशासनमा कार्यरत उपसचिव रोमाकान्त काफ्लेलाई कोष तथा लेखा नियन्त्रकको कार्यालय सिंहदरबारमा खटाइएको छ भने महालेखा नियन्त्रक कार्यालयमा कार्यरत मुन कुमार केसी लैनचौर पठाइएको छ ।

बिज्ञापन

यस्तै,यज्ञ प्रसाद ढकाल उपमहालेखा नियन्त्रकको जिम्मेवारीसहित महालेखा नियन्त्रकको कार्यालयमा भित्रिएका छन् । महालेखाले पर्साको हाकिम यज्ञराज उप्रेतीलाई बाग्मती सिचाई आयोजना र उदयपुरबाट महेशकुमार दाहाललाई भक्तपुरमा प्रमुख कोष नियन्त्रकका रुपमा खटाउँदा त्यहाँ कार्यरत उपसचिवले अवकाश पाएपछि मात्र हाजिर हुने गरी ती कार्यालयमा सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष