९ लाख घुससहित रंगेहात पक्राउ परेका कर्मचारीविरुद्ध महिना दिनपछि चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

९ लाख घुससहित रंगेहात पक्राउ परेका महिना दिनपछि कर्मचारीद्धयलाई प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो । गत असार ३१ गते  घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दाष्र गरेको हो ।

बिज्ञापन

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित गत असार ३१ गते उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो।

अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि हुन आएको अनुसन्धानबाट खुलेसँगै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम नौ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित दुवै जनाउपर विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष