प्रदेश र स्थानीय तहका ६० कर्मचारी सेवाकालीन तालिमका लागि छनौंट भएका छन् । प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका सातौं र आठौं तहका कर्मचारीहरु तीन कार्यदिनको सेवाकालीन तालिमका लागि छनौंट भएका हुन ।सेवाकालीन तालिमका लागि अधिकृतस्तरका सातौं तहका ३० र अधिकृतस्तर आठौं तहका ३० गरी ६० कर्मचारी मनोनयनमा परेका हुन ।
बिज्ञापन
सथनीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीका अनुसार,सेवाकालीन छनौंटमा परेका सातौं र आठौं तहका अधिकृतस्तरको प्रशिक्षण भदौं ११ गतेदेखि जावालाखेलमा शुरु हुनेछ ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























