प्रदेशका श्रेणीविहिनदेखि आठौं तहसम्मका १११ कर्मचारीको एकै पटक सरुवा

कर्णाली प्रदेश सरकारले एकै पटक ठूलो संख्यामा प्रदेशका कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीहरुलाई कामकाज सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार,सो प्रदेशका श्रेणीविहिन २,सहायक स्तर पाँचौं ११,राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच सरुवा भएका छन् ।

बिज्ञापन

यस्तै, अधिकृतस्तर छैंटौं तहका ७२ जना सरुवा भएका छन् । सरुवाको सूची अनुसार, आठौं तहका ६ जना र शाखा अधिकृत तहका ११ जना सरुवा भएका छन् ।

 

बिज्ञापन

Final Saruwa list karnali

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष