गृहबाट तीन सहसचिव ‘आउट’,खनाललाई महावाणिज्यदूत

सरकारले तीन जिल्लाका सिडिओको सरुवा भएको छ । बिहीबार अवेर बसेको मन्त्रिपरिषद्को बैठकले ५९ जना सहसचिवहरुको सरुवा गर्दा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार सिन्धुली,अर्घाखाँची र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परेका हुन । अहिले सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन्, भरत खनाल छन् उनी २०८० पुष ५ मा त्यहाँ हाजिर हुन पुगेका हुन । सात महिनामै उनी त्यहाँबाट सरुवा भएर बाग्मती प्रदेशतिर पुगेका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनलाई परराष्ट्र मन्त्रालयमा ल्याएको छ । उनलाई रिक्त रहेको कलकत्ता, बेइजिङ, ग्वान्जाओ वा ल्हासामध्ये कुनै ठाउँमा महावाणिज्यदूत बनाएर खटाउने तयारी छ ।
यस्तै गत २०८१ जेष्ठ २३ मासिन्धुलीपाल्चोकको प्रमुख जिल्ला अधिकारी सम्हाल्न पुगेका भुपेन्द्र थापा दुई महिनामै त्यहाँबाट सरुवा भएर बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाएको छ ।
यस्तै २०८० चैत्र १४ मा अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका सूर्यबहादुर खत्रीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरेर सिंहदरबार ल्याइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष