बाग्मतीका ४० कर्मचारी सातौं तहमा बढुवा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेश हेटौंडाले प्रदेशका  ४० कर्मचारीलाई अधिकृतस्तर (सातौं) तहमा बढुवा गरेको छ ।

बिज्ञापन

बाग्मती प्रदेशभित्रका विभिन्न कार्यालयमा कार्यरत छैंटो तहका अधिकृतहरुलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको ८० पुस ९ गते प्रकाशित बढुवा सूचना अनुसार कार्यक्षमता मुल्यांकनका आधारमा १८ र जेष्ठता र कार्यसम्पादन मुल्याकनका आधारमा २२ गरी ४० जना छैंटौ तहका कर्मचारीहरुलाई सातौ तहमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा भएका  ४०अधिकृतहरु नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका हुन । उनीहरुलाई साउन २८ को समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको हो ।

अधिकृत सातौं प्रदेश प्रशासन सेवा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष