काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने,काम नगर्ने स्वच्छ छविको हुने अवस्था अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने र काम नगर्ने स्वच्छ छविको हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनु अघि आफूलाई विश्वासको मत दिनुपर्ने कारणहरु पेश गर्दै उनले यस्तो बताएका हुन ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले सरकारका पाँच प्रथामिकता सदनलाई जानकारी गराउँदै ओलीले उद्योग दर्ता गर्दा निर्धारित समयभित्र स्वीकृति नदिने कर्मचारीलाई कारवाही गर्ने बताएका छन् ।

ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन्। सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

बिज्ञापन

देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष