केपी ओलीको क्याविनेटमा विश्वप्रकाश र गगनले मन्त्री नखाने

नेपाली काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको क्याविनेटमा मन्त्री नबन्ने जनाएका छन् । कार्यक्रमको सिलसिलामा पूर्व पुगेको दुबै महामन्त्रीद्धयले फरक फरक कार्यक्रममा यस्तो बताएका हुन ।

बिज्ञापन

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री गगन थापाले आफू महामन्त्रीको रुपमा पार्टीको कामका लागि व्यस्त हुने भएपछि मन्त्री नबन्ने जनाएका हुन् । उनले आफू महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने पनि बताएका छन् ।

बिज्ञापन

यस्तै अर्काे महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा आफू नजाने बताएका छन्। निर्वाचन क्षेत्र झापा १ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा पुगेका थिए। सोही क्रममा उनले यस्तो बताएका हुन्।

दुई‍ ठूला दल मिल्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता रहरेका कारण त्यसो हुन नदिन आफू सरकारमा नजाने उनले बताएका हुन्।
गगनले पनि विश्वप्रकाशले झैं धारणा राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष