प्रहरीको अर्काे एसएसपीको महिला काण्ड छताछुल्ल

नेपाल प्रहरीका अर्काे हाकिम यौनकाण्डमा मुछिएर हेर्डक्वाटरमा तानिएका छन् । केही महिना अगाडिमात्र नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल यस्तै यौनकाण्डमा परेर जागिर नै गुमाएका थिए ।

बिज्ञापन

अहिले नेपाल प्रहरी संघीय कार्यालय पोखरामा कार्यरत एसएसपी दीपक रेग्मी महिलाकाण्डमा लागेर छानबिनमा तानिएका छन् ।

बिज्ञापन

एसएसपी दिपक रेग्मीले बागलुङमा लगाएको पिरती र गर्लफ्रेन्डसँग गरेको भिडियो वार्ता अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । भिडियो कुराकानी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको बुझिन्छ ।

टेलिफोन संवादमा उनीहरुको अन्तरंग सम्बन्ध छरपष्ट भएको छ । एसएसपी रेग्मीले ती महिलालाई भन्छन्,एक महिनामा एक पटक भेट हुन्छ,भेट कडा हुन्छ । अलि राम्री हुने ।

बिज्ञापन

गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् ।

इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ ।
उनीहरुबीच १३ मिनेट ५० सेकेण्ड लामो संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष