ठगीको आरोपमा मन्त्रीको भतिज पक्राउ

ठगीको आरोपमा प्रहरीले एक जना  मन्त्रीको बहालवाला नातेदारलाई पक्राउ गरेको छ ।

बिज्ञापन

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेपछि कञ्चनपुर स्थायी ठेगना भएका केशवराज जोशीलाई प्रहरीले आज दिँउसो बबरमहलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ६ जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३५ बर्षे केशवराज जोशीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेपछि जोशीले आफू मन्त्रीको भतिज रहेको प्रहरीलाई बताएका थिए । जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज हुन ।

वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखाले जनाएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष