चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्षसम्म लोकसेवा परीक्षामा सामेल हुन बन्देज

लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन् ।

बिज्ञापन

गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो । उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

उनले अब आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सामेल हुनसमेत नपाउने भएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष