गृहका आठ उपसचिवको सरुवा,४ सहायक सीडिओलाई कामकाज

गृह मन्त्रालयले ८ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले जेठ २१ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा तीन उपसचिवको पदस्थापन,१ सरुवा र बाँकी ४ सहायक सिडिओसहित कामकाज सरुवा गरेको जनाइएको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,सुर्यप्रसाद उपाध्यायलाई अध्यागमनको निर्देशकको रुपमा पदस्थापन गरिएको छ भने युवराज अर्याललाई धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ । कृष्ण हुमागाईलाई नुवाकोट जिल्लामा सहायक प्रजिअको जिम्मेवारी दिएर पठाइएको छ ।

बिज्ञापन

ललितकुमार बूनेतलाई राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणमा सरुवा गरेको छ भने सहायक प्रमुख जिल्ला अधिकारी रहेका धर्मराज जोशीलाई डडेलधुराबाट कञ्चनपुर,सिराहाबाट भीमराज कोइरालालाई सुनसरी,सुनसरीको सहायक प्रजिअ रहेका ओम भट्टराईलाई गृहमा तानिएको छ भने कञ्चनपुरबाट अशोक भट्टराई डडेलधुरामा सारिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष