स्थायी कर्मचारीको विवरण खोज्दै सामान्य प्रशासन मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले स्थायी कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक प्रशासन महाशाखाले सबै मन्त्रालय,आयोग,सचिवालय र केन्द्रलाई परिपत्र गर्दै पछिल्लो पटक सचिवस्तरीय निर्णय गर्दै राजपत्रांकित र राजपत्र अनंकित कर्मचारीको छुट्टाछुट्टै विवरण महिना दिनभित्र पठाउन पत्राचार गरिएको छ ।

बिज्ञापन

सामान्यले गरेको परिपत्रमा कर्मचारीको नाम, पदसंख्या, सेवा समूह,श्रेणी, हाल कार्यरत कार्यालय,हालको कार्यालयमा कार्यरत रहेको वा पदस्थापन भएको मिति,दरबन्दी वा फाजिल,फाजिल भए दरबन्दी मिलान नहुनुको कारण सहितको विवरण भरेर संघीय मामिला तथा प्रादेशकि शाखामा सफ्ट कपी पेश गर्न भनिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

बिशेष