१७ दिनमै सरुवा लिएर फर्किए अर्थसचिव

२०८१ बैशाख २७ गते कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् ।  ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका मध्य पौडेल सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् ।

बिज्ञापन

पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे ।सन्तबहादुर सुनार ०७६/०१/१५ देखि २०७६/०५/१७ सम्म, विष्णुप्रसाद नेपाल ०७६/०५/२६ देखि ०७७/०१/०८ सम्म, घनश्याम उपाध्याय ०७७/०१/१४ देखि २०७७/११/१४ सम्म, हिरालाल रेग्मी ०७७/११/२० देखि ०७७/१२/३१ सम्म, चक्रबहादुर बुढा—०७८/०१/०८ देखि २०७८/०९/२९ सम्म, झक्कप्रसाद आचार्य२०७८/०९/३० देखि २०७९/०५/१२ सम्म, श्यामकृष्ण थापा२०७९/०६/०६ देखि २०८०/०४/१७ सम्म, दीर्घबहादुर पोखरेल ०८०/०४/३१ देखि २०८०/०८/२० सम्म, रमेश न्यौपाने २०८०/०८/२१ देखि २०८०/१२/०४ सम्म, विष्णुप्रसाद पौडेल—०८१/०१/२७ देखि जेठ १३ सम्म बसे ।

बिज्ञापन

यस्तै नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । ०८० मङ्सिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत चैत ४ गते सरुवा लिएर काठमाडौँ फर्किएपछि अर्थ मन्त्रालय सचिवविहीन बन्यो । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष