उपसचिवको परीक्षामा बहिनी प्रथम,दाजुले दोस्रोमा नाम निकाले

मुलुकको राजनीतिका कारण कति निराशाका खबर मात्र पढ्ने आउनुहोस केही आशाका खबरहरु पनि पढौं ।

बिज्ञापन

लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ जना कानुनबाट नाम निकाल्न सफल भएका छन् ।

बिज्ञापन

संयोग चाहिँ कस्तो भने यसरी नतिजा सार्वजनिक गर्दा एकाघरका छोरा र छोरी आन्तरिक प्रशासनतर्फ नाम निकाल्न सफल भए । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्दा पहिलो नम्बरमा एकाघरमा बहिनी र दोश्रो नम्बरमा दाजुको नाम सिफारिस भएको छ ।

मंगलबार आप्रबाट बढूवा सिफारिस भएका ४१ जनामध्ये रोलनम्बर ८७०५८२ रहेको पूर्णिमा उपाध्याय र केशव उपाध्याय ( ८७१३८४) दोश्रोमा सिफारिस भएका छन् । उनीहरु एकाघरका दाजु बहिनी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष