अध्यक्ष ओली र रक्षामन्त्री रसुवामा

एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुग्नुभएको छ । नेकपा एमाले रसुवा जिल्ला अधिकवेशनका लागि उहाँ आज रसुवा पुग्नुभएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे सिम्रिक एअरको हेलिकोप्टर ९ एनएएलटीमा त्यता पुग्नुभएको छ । एमाले अध्यक्ष ओली गोसाइकुण्ड दर्शन गरेर आजै रसुवा जिल्लाको ९ औं अधिवेशनको उद्घाटनका जुट्नुभएको हो ।

बिज्ञापन

बिज्ञापन

उता,रक्षामन्त्री हरिप्रसाद उप्रेती पनि सेनाको हेलिकोप्टरमा रसुवा जाने पुग्नुभएको छ । दिउँसो नेपाली सेनाको हेलिकोप्टर एनए ०५५ इसीयु हेलिकोप्टरमा रक्षामन्त्री हरि उप्रेती पनि रसुवातिर पुग्नुभएको हो । सेनाको इकुरेल हेलिकोप्टरमा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिले रसुवाको सदरमुकाम धुञ्चे हुँदै गोसाइँकुण्ड पुगेर साँझ राजधानी फर्कने कार्यक्रम तय भएको बताइएको छ । गोसाइकुण्ड दर्शन र एमालेको नवौं अधिवेशनको सिलसिलामा आज रसुवा सदरमुकाम धुन्चेमा पार्टी अध्यक्ष ओली, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले नेता गुरुप्रसाद बराल र अध्यक्षपत्नी राधिका शाक्यलगायतका शीर्षस्थ नेताहरु रसुवा पुगेका छन् । पार्टी अध्यक्ष ओली,रक्षामन्त्री उप्रेतीको टोली आजै राजधानी फर्किने कार्यक्रम रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष